अमेरिकी संसद भवन क्षेत्रमा चक्कु आक्रमण, एक प्रहरीको मृत्यु

अमेरिकाको राजधानी वासिङटन डिसीस्थित संसद भवन क्षेत्रमा भएको आक्रमणमा एक प्रहरी अधिकारीको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । संसद भवनको सुरक्षाका लागि लगाइएको बारमा कार ठोक्किएपछि चालकले प्रहरी अधिकारीमाथि चक्कुले आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रहरीको गोली लागेर आक्रमणकारीको पनि मृत्यु भएको छ । आक्रमणमा ज्यान गुमाउने प्रहरी … Continue reading अमेरिकी संसद भवन क्षेत्रमा चक्कु आक्रमण, एक प्रहरीको मृत्यु